२०७८,श्रावण,१७,आईतवार

नेकपाका तीन जना पक्राउ

२०७४,कार्तिक,२४,शुक्रवार १६:२२


धादिङ, २४ कात्तिक – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई आज पक्राउ गरिएको छ नेकपाका रसुवा जिल्ला सेक्रेटरीका रुपमा रहेका धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका निवासी चेरोङ तामाङ, रुबीभ्याली गाउँपालिका निवासी टेकबहादुर तामाङ र सिद्धलेक गाउँपालिका निवासी मोहन घलेलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२४,शुक्रवार १६:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक

ताजा समाचार

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३