काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थित हुनुपर्ने मागसहित सदन अवरोध गरेका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेसँगै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया