नुवाकोटमा वाम गठबन्धनलाई अर्को झड्का

काठमाडौं, २४ कात्तिक— नुवाकोटको क्षेत्र नम्बर २ (ख) मा नयाँ शक्तिबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका भीमलाल तामाङले आफ्नो उम्मेदवारी फिर्ता दिँदै कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै नुवाकोट कांग्रेसको पक्षमा थप माहोल सिर्जना भएको छ उनले एक विज्ञप्ति जारी गर्दै आफूले अब कांग्रेसका प्रदेशसभा उम्मेदवार जगतबहादुर तामाङलाई प्रत्यक्षमा समर्थन गर्ने तर समानुपातिक तर्फ भने नयाँ शक्तिलाई नै मत माग्ने गरी उम्मेदवारी स्थगन गरेको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?