२०७८,श्रावण,१७,आईतवार

नुवाकोटमा वाम गठबन्धनलाई अर्को झड्का

२०७४,कार्तिक,२४,शुक्रवार १३:५३


काठमाडौं, २४ कात्तिक— नुवाकोटको क्षेत्र नम्बर २ (ख) मा नयाँ शक्तिबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका भीमलाल तामाङले आफ्नो उम्मेदवारी फिर्ता दिँदै कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै नुवाकोट कांग्रेसको पक्षमा थप माहोल सिर्जना भएको छ उनले एक विज्ञप्ति जारी गर्दै आफूले अब कांग्रेसका प्रदेशसभा उम्मेदवार जगतबहादुर तामाङलाई प्रत्यक्षमा समर्थन गर्ने तर समानुपातिक तर्फ भने नयाँ शक्तिलाई नै मत माग्ने गरी उम्मेदवारी स्थगन गरेको बताएका छन्

प्रकाशित मिति: २०७४,कार्तिक,२४,शुक्रवार १३:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३