काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक फेरि अवरोध गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षी दलहरूले सदन अवरोध गरेका हुन् ।
यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया