उपसभामुखको निर्वाचन पर्सि शुक्रबार हुने

लोकपथ
287
Shares

काठमाडौं । उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ । यसका लागि निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गरिने भएको छ । 

सभामुख डोलप्रसाद अर्यालले यसका लागि संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन पनि दिइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?