प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ ।  बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । 

१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल  रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?