प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने विश्वास लिइएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?