सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

लोकपथ
91
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आजका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए ।

प्रतिनिधि सभा बैठकपछि लगत्तै प्रधानमन्त्री कार्यालयमा मन्त्रिरिषद् बैठक बसेको हो ।

केहीबेरअघि संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बसेको थियो । उक्त बैठकले रास्वपा उपसभापति डीपी अर्याललाई औपचारिक रुपमा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?