नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु

लोकपथ
63
Shares

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुुरु गरेको छ ।

नेपाली कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो ।

यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ ।

अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?