महाकालीमा बगेर एक जना बेपत्ता

लोकपथ
77
Shares

बैतडी ।  महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता  भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता  भएका हुन् । उनको खोजी जारी छ । 

यसैबिच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव  सोमबार सोही नदी किनारमा फेला परेको थियो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?