काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा रिजाल काठमाडौंको सीडीओ रहेका थिए ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेको थियो ।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरेको थियो ।
उनलाई परिवारको साथमा आवश्यक पर्दा प्रहरी कार्यालयमा उपस्थित हुने सर्तमा छाडिएको हो ।
त्यसो त जेनजी आन्दोलनका क्रममा युवायुवतीहरुमाथि धरपकड गरेको आरोपमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया