एकैदिन ६ हजार ७ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
238
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको हो । 

अघिल्लो लिन २ लाख ८३ हजार ५ सयमा कारोबार भएको सुन आज ६ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार  २ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदी पनि बढेको  छ । महासंघका अनुसार आज चाँदी १४५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर  ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?