सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु 

लोकपथ
98
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि बसेको यो दोस्रो बैठक हो । 

यसअघि सरकार गठन भएकै दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?