नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । 

आज आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले रुकुमपूर्वबाट विजयी प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?