हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

लोकपथ
0
Shares

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो ।

घाइते भएका नेपालीलाई उपचारका क्रममा जिल्ला अस्पताल हुम्ला पुगाइएका उनको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा विमानस्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृत्यु भएका नेपालीको शव जिल्ला अस्पताल हुम्ला पोष्टमार्टम भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?