नवनिर्वाचित सांसदहरुलाई कांग्रेसका शीर्ष नेताहरूले यसरी दिँदैछन् प्रशिक्षण [तस्बिरहरु]

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरुको लागि संसदीय सचेतना कार्यक्रम सुरु भएको छ ।

पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम सुरु भएको हो । कांग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरुलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो ।

सचेतना कार्यक्रमका पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरु प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनेछन् । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?