ललितपुर प्रहरी कार्यालय पुगे गृहमन्त्री गुरुङ

लोकपथ
854
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर ललितपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

केहीबेरअघि उनले सामाजिक सञ्जालमार्फत् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका बारे जानकारी दिएका थिए । त्यसपछि तुरुन्तै उनी आफैँ गाडी चलाएर प्रहरी कार्यालय पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?