पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ 

लोकपथ
154
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीलाई केहीबेर अघि भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरिएको हो ।  

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

यस्तै भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?