काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहनुभएका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया