बालेन नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय, सीता बादीसहित ५ महिला

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्दा ५ जना महिलालाई समेटेको छ । जसमा दलित समुदायकी सीता वादीसमेत छिन् । 

रास्वपाले सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिलामन्त्री बनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?