बालेनको पीएसओमा डीएसपी दीपेश बस्याल नियुक्त

लोकपथ
196
Shares

काठमाडौं ।  प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दीपेश बस्याललाई खटाइने भएको छ । 

बालेनको सचिवालयका अनुसार बस्याल पीएसओ नियुक्त भइसकेका छन् । 

बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?