गृहमन्त्री र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

लोकपथ
112
Shares

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज बिहान करिब १ घण्टा उनीहरूबीच छलफल भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको अनुमान गरिए पनि औपचारिक रूपमा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

मन्त्रालयका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?