काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकार गरेको सहमहामन्त्री बहादुरसिंह लामाले बताए ।
सभापति थापाले बुधबार मात्रै उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया