कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

लोकपथ
42
Shares

धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?