२०७८,श्रावण,१०,आईतवार

यादव र ठाकुरलाई काँग्रेसले सघाएपछि राजपाका नेता असन्तुष्ट

२०७४,कार्तिक,२४,शुक्रवार ००:५१


काठमाडौँ, २४ कात्तिक – सङ्घीय समाजवादी फोरम (ससफो) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई नेपाली काँग्रेसले सघाउने भएपछि दुई नेतामा उत्साह देखिए पनि मधेसवादी दलका अन्य नेता भने असन्तुष्ट भएका छन् काँग्रेस र मधेसवादी दलबीच सुरुमा लोकतान्त्रिक गठबन्धन बनाई तालमेल गर्न छलफल भएको थियो तर राजपा नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र काँग्रेस नेता विमलेन्द्र निधि एकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएपछि तालमेलमा सहमति हुन नसकेको गोरखापत्रमा खबर छ शीर्ष नेतालाई सहयोग हुने गरी तालमेल गर्ने विषयमा छलफल भए पनि काँग्रेसका कारण सहमति हुन नसकेको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताए । सहमति नभए पनि काँग्रेसले फोरम अध्यक्ष यादव र संयोजक ठाकुरलाई मात्र सघाउने निर्णय गरेपछि मधेसी दलका अन्य नेता त्यसै विषयलाई लिएर असन्तुष्ट देखिएका हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२४,शुक्रवार ००:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१