काठमाडौं । महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–३२ क्षेत्रपार्टी बस्ने ४३ वर्षीय कुमार श्रेष्ठ पक्राउ रहेका छन् ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
श्रेष्ठले पठाओमा चढेको महिलालाई गतल लोकेसनमा लगेर छोड्दा अश्लील शब्द प्रयोग गरेका थिए ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया