रास्वपाको सचिवालय बैठक भोलिका लागि सर्‍यो

लोकपथ
70
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ ।

सभापति रवि लामिछानेको अस्वस्थताका कारण  यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?