समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना

लोकपथ
623
Shares

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४  मत गणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ९२ हजार ४१० , श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३  र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३  मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?