२०७८,श्रावण,८,शुक्रवार

सरकारी दूत किन पुगे जंगी अड्डा ?

२०७४,कार्तिक,२३,बिहीवार १५:२१


 काठमाडौँ, २३ कात्तिक- प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ जंगी अड्डामा आज भएको भेटघाटमा उनीहरुबीच मुलुकको विद्यमान परिस्थिति र नेपाली सेनासम्बन्धी विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ सो अवसरमा जंगी अड्डामा वर्तमान वस्तुस्थिति, सेनाका विभिन्न निकायको जिम्मेवारीलगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा कार्य योजनाका बारेमा प्रस्तुतीकरणसमेत भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६