काठमाडौं । एउटा मात्रै प्रतिनिधि निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का वर्षमान पुन ‘अनन्त’ विजयी भएका छन् ।
त्यहाँ नेपाली कांग्रेसका सुदनकुमार वलीलाई फराकिलो मतान्तरसहित पुन निर्वाचित भएका हुन् । पुनले २७ हजार ४ सय ६० मत प्राप्त गरेका छन् यता वलीले १२ हजार ८ मत प्राप्त गरे ।
रास्वपाका बलराम थापाले १० हजार ८ सय ९४ मत प्राप्त गर्दा नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गरेका छन् ।
यसअघि नेकपाले २ स्थानमा जित हासिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया