अर्घाखाँचीमा रास्वपाका उम्मेदवार हरि भुसाल विजयी

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि भुसालले जित हासिल गरेका छन् ।

भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

उनका निकतटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पिताम्बर भुसालले २२ हजार ६४९ मत ल्याए ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनालले १८ हजार ९८३ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?