काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे ६ हजार मतले पछि परेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग ६ हजार ५५३ मतले पछि परेका हुन् ।
मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले ९ हजार ६७४ मत पाएका छन् ।
सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव तीन हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया