नुवाकोट । नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया