डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

लोकपथ
147
Shares

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका हुन् । एमाले उम्मेदवार धामीले १४ हजार १ सय १० मत पाएका छन् । दुई जनाको मतान्तर ७८७ रहेको छ । 

डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?