ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी 

लोकपथ
196
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन् । उनी ११ हजार ५४७ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १५२१ र तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?