कपिलवस्तु–२ मा रास्वपाका विक्रमसिंह थापा ५,६५८ मतले अगाडि

लोकपथ
84
Shares

काठमाडौं । कपिलवस्तु क्षेत्र नं. २ को पछिल्लो मत विवरणअनुसार रास्वपाका विक्रमसिंह थापाले १८ हजार ७४४ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले १३ हजार ८६ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ६५८ रहेको छ ।

यस्तै नेकपाका बृजेशकुमार गुप्ताले १० हजार २९० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?