महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार महतो २४ हजार मतान्तरसहित विजयी

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । उनी ३४ हजार ६२६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याएका छन् ।


यस्तै एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९० मत पाउँदा नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ४ हजार ३६१ मत पाएका छन ।


२३ फागुन, काठमाडौं । महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?