काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जा क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनञ्जय रेग्मी विजयी भएका छन् ।
उनी २९ हजार ७१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरे । उनीहरुबीचको अन्तर १० हजार २१४ रहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया