काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया निर्वाचित भएका छन् । बनियाले २८ हजार ६६ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोदकुमार यादवले २० हजार २६२ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४१० र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवको २ हजार ७७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया