बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरी विजयी 

लोकपथ
56
Shares

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनमा बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी विजयी भएका छन् । 

चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । 

यो क्षेत्रमा एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?