काठमाडौं । नेकपा एमालेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेबाट बाँके–२ मा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राईले विजयको खाता खोलेका हुन् ।
उनी २४ हजार ६ सय २६ मतसहित विजयी हुँदा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५ सय ९० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया