काठमाडौं । गुल्मी क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थीको अग्रता कायमै रहेको छ ।
यो समाचार तयार पार्दासम्म पन्थीले ७ हजार १ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले ६ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा नेपाली कांग्रेस लगायत अन्य दलका उम्मेदवारहरु ठूलो मतान्तरसहित पछि परेका छन् । यद्यपि त्यहाँ अहिले मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया