चितवन–३ अपडेट : रेनु भन्दा सोविता ९ हजार मतान्तरले अघि

लोकपथ
259
Shares

काठमाडौं । चितवन क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले झनै मतान्तर बढाएकी छन् ।

साँझ साढे ७ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार सोविता ९ हजार भन्दा बढी मतान्तरले अघि लागेकी छन् ।

सोविताले १७ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपाकी रेनु दाहालले ८ हजार ३७ मत प्राप्त गरेको निर्वाभन अधिकृतको कार्यालयले जनाएको छ ।

यता नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजार १ सय ३९ मत प्राप्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?