काठमाडौं । ईलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले अग्रता कायम गरेका छन् ।
जारी मत परिणाम अनुसार राईले ३९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका काजीमान कागतेले ३१८ मत प्राप्त गरेका छन् ।
यता श्रम संस्कृती पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १५८ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल दगालले १४६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया