काठमाडौं । झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले झनै अग्रता बढाएका छन् ।
निकटतम प्रतिद्धन्दी एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा १० हजार बढी मतले अगाडी बढेका हुन् ।
बालेनले हालसम्म १३६५४ मत प्राप्त गरेका छन् । यता ओलीले हालसम्म ३०११ मत प्राप्त गरेका छन् ।
यता नेपाली कांग्रेसकी उम्मेदवार मन्थरा चिमोरियाले ४०३ मत प्राप्त गर्दा नेकपाका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन् । यता श्रम संस्कृति पार्टीका समिर तामाङले १५१७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया