काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले जित हासिल गरेका छन् । केहीबेरअघि प्राप्त परिणाम अनुसार गुरुङ २ हजार ४ सय १५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गरेकी छन् । यता मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन् ।
यो कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङबाट योगेश गौचन थकालीले जित हासिल गरिसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया