नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.विक्रम तिमिल्सिनाले अग्रता लिएका छन् ।
अहिलेसम्मको गणना अनुसार रास्वपाका तिमिल्सिनाले ५७९ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बद्री मैनालीले ५१५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतको ३८२ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया