काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराज भक्त विजयी भएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नंं–८ बाट उम्मेदवार रहेका खनाल २४ हजार ५९२ मतसहित विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३२ सय १७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया