झापा–५ मा बालेन शाहकाे फराकिलो अग्रता, ओली धेरै पछाडि

लोकपथ
357
Shares

काठमाडाैं । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणाम अनुसार, बालेनले हालसम्म ११ हजार ९४५ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन् ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । बालेनले ओलीलाई भारी मत अन्तरले पछि पारेको देखिन्छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ ३५५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया ३३५ मतसहित पछाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?