काठमाडौं । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरे पनि भर्खर सुरु भएको हो ।
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५ जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया